आईपीएल : १८० रनको लक्ष्य पछ्याउँदै चेन्नई « Khabarhub

आईपीएल : १८० रनको लक्ष्य पछ्याउँदै चेन्नई


२४ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इण्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकोता नाइट राइडर्सले चेन्नई सुपर किङ्सलाई मध्यम लक्ष्य दिएको छ ।

इडेन गार्डेन क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको कोलाकाताले चेन्नईलार्य १८० रनको लक्ष्य दिएको हो । कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७९ रन बनाएको हो ।

उनका लागि अजिन्क्या रहानेले सर्वाधिक ४८ रन बनाए । ३३ बलको सामना गरेको उनले ४ चौका र २ छक्का प्रहार गरे ।

यस्तै आन्द्रे रसलले ३८ रन, मनिष पाण्डे अविजित ३६, सुनिल नारायणले २६ रन बनाए ।

बलिङतर्फ चेन्नईका नुर अहमदले सर्वाधिक ४ विकेट लिए । ४ ओभर बलिङ गर्दै उन ३१ रन खर्चिए । जवाफी ब्याटिङ थालेको चेन्नईले ४ ओभरमा तीन विकेट गुमाएर ५३ रन बनाएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  १० : ०५ बजे

झिनो अंकले बढ्यो नेप्से, १३४ कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं– आइतबार र सोमबार ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मंगलबार

प्रभावकारी बन्दै दिगो वन व्यवस्थापन कार्यक्रम

चन्द्रपुर– रौतहटका सामुदायिक वनमा दिगो वन व्यवस्थापन कार्यक्रम प्रभावकारी बन्दै

जापानका पूर्वसम्राट अकिहितोको स्वास्थ्य स्थिर

एजेन्सी – जापानका पूर्वसम्राट अकिहितोको हृदयसम्बन्धी अवस्था स्थिर रहेको दरबारका

बालेनसँगको भेटबारे रवि : सबै वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउँछौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं