इक्वेडरसँग बराबरीमा रोकियो ब्राजिल « Khabarhub

इक्वेडरसँग बराबरीमा रोकियो ब्राजिल


२४ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


444
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वकप फुटबल छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोट समूहमा ब्राजिल र इक्वेडर बिचको खेल बराबरीमा सकिएको छ ।

गएराति भएको खेलमा दुवै टोलीले गोल गर्न नसकेपछि अंक बाँड्न बाध्य भएका थिए ।

जारी प्रतियोगितामा १५ खेलबाट २४ अंक जोडेको इक्वेडर दोस्रो स्थानमा छ भने ब्राजिल २२ अंकसहित चौथो स्थानमा छ ।

कार्लोस एन्सेलोटीको डेब्यु भएका कारण सो खेललाई प्रतीक्षाका साथ हेरिएको थियो ।

गएराति नै भएको अर्को खेलमा पाराग्वेले उरुग्वेलाई २–० गोलले हरायो ।

पाराग्वेका लागि मारियस गालाजा र जुलियो इनिसयो पेनले गोल गरेका थिए ।

प्रकाशित मिति : २४ जेठ २०८२, शनिबार  ६ : २४ बजे

शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

आज २०८३ साल भदौ ६ गते शनिबार सन् २०२६ अगष्ट

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८३ साल भदौ ६ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ६ गते शनिबार सन् २०२६

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ