इटालीविरुद्ध नर्वेको तीन गोल « Khabarhub

इटालीविरुद्ध नर्वेको तीन गोल


२४ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


507
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सन् २०२६ को विश्वकप फुटबलका लागि भएको युरोपेली छनोटमा इटालीले फराकिलो हार बेहोरेको छ ।

शुक्रबार राति भएको खेलमा नर्वेले इटालीलाई ३–० गोलले हराउँदै स्तब्ध बनाएको हो ।

ओस्लोको घरेलु मैदानमा भएको खेलको १४औँ मिनेटमा नै अलेक्जेन्डर सोर्लोथको गोलमा नर्वेले अग्रता लिएको थियो ।

उक्त खेलमा एन्टेनियो नुसाले दोस्रो गोल गरे भने ४२औँ मिनेटमा एर्लिङ हलान्डले तेस्रो गोल गरेका थिए ।

समूह आईमा रहेको नर्वेले छनोट चरणमा सुरुवातका तीनवटै खेलमा सफलता पाउँदै शानदार प्रदर्शन गरेको छ ।

समूहमा ३ खेलबाट ९ अंक जोडेको नर्वे शीर्षस्थानमा छ भने पहिलो खेल खेलेको इटाली अङ्कविहीन छ । 

प्रकाशित मिति : २४ जेठ २०८२, शनिबार  ६ : ५३ बजे

दाउन्ने बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत

नवलपुर- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा आज बिहान भएको यात्रुवाहक बस

बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका-४ को झिवाखोलास्थित लिटिल रोज इङ्लिस बोर्डिङ

मानवीय सङ्कटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसङ्घको १६ करोड डलर सहयोग

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घले गम्भीर मानवीय संकट सामना गरिरहेका १२ देश

कालीगण्डकी कोरिडोर : बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

म्याग्दी– गत साताको वर्षापछिको बाढीपहिरोका कारण अवरुद्ध बनेको चीन र

साउदी अरबमा ब्यालिस्टिक क्षेप्यास्त्रको भग्नावशेष खस्दा एक जना घाइते

एजेन्सी– साउदी अरबको दक्षिणी क्षेत्रमा रहेको असीर क्षेत्रमा रोकिएको ब्यालिस्टिक