फलामले लागेर क्रेन अपरेटरको मृत्यु | Khabarhub Khabarhub

फलामले लागेर क्रेन अपरेटरको मृत्यु


२२ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

बारा– बाराको जीतपुर सिमरा उपमहानगरपालिका–९ स्थित नारायणी स्पार्क प्रालिमा गए राति फलामले लागेर एक ‘क्रेन अपरेटर’को मृत्यु भएको छ ।

क्रेनले फलाम उठाउने क्रममा आफैँलाई लागेर भारत उत्तर प्रदेश ननौरा बलियाका ५३ वर्षीय रामभवन यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

फलामले टाउकोमा लागेर गम्भीर घाइते भएका यादवको उपचारका क्रममा वीरगञ्जस्थित नारायणी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खेम नेपालले जानकारी दिए ।

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहीबार  ८ : २६ बजे

बौद्धमा यस वर्षपनि रोपाइँ जात्रा मनाइने

काठमाडौं– काठमाडौंको बौद्धमा यस वर्षपनि भव्य रूपमा रोपाइँ जात्रा मनाइने

पुटिनलाई ‘धेरै चाँडै’ भेट्ने सम्भावना रहेको ट्रम्पको भनाइ

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग ‘चाँडै

ललितपुरका धारामा पानी नआएपछि…

ललितपुर– जडान गरिएका धारामा पानी नआएपछि ललितपुरका कतिपय स्थानीय गुनासो