राजनीतिक दल स्वमूल्यांकन कार्यविधिप्रति विश्वप्रकाशको विमति « Khabarhub

राजनीतिक दल स्वमूल्यांकन कार्यविधिप्रति विश्वप्रकाशको विमति


२२ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निर्वाचन आयोगले ल्याएको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि २०८२’को मस्यौदाप्रति विमति जनाएका छन् । 

उनले बिहीबार सामाजिक सञ्जाल एक्स (ट्विटर) पोस्टमार्फत् मस्यौदामा विमति जनाउँदै नमिल्ने विधिलाई आयोगमै टुङ्ग्याउन भनेका छन् । 

व्यक्तिगत धारणा र संस्थागत दृष्टिकोण भन्दै महामन्त्री शर्माले जनताले दलहरूको मूल्यांकन र संविधानले निर्देशन गर्ने प्रस्ट्याएका छन् ।  

‘राजनैतिक दललाई मूल्यांकन जनताले, निर्देशित संविधानले गर्ने हो,’ उनले लेखेका छन्, ‘निर्वाचन आयोगले तयार गरेको ‘राजनीतिक दल स्वमूल्यांकन कार्यविधि, २०८२’ को मस्यौदाप्रति प्रस्ट विमति छ । नमिल्ने विधिको बाटो बहादुर भवनमै टुङ्गियोस् ।’

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहीबार  ३ : ०२ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने