प्रशिक्षक देसाईले भने- एनपीएलको दोस्रो सिजनका लागि उत्साहित छु « Khabarhub

प्रशिक्षक देसाईले भने- एनपीएलको दोस्रो सिजनका लागि उत्साहित छु


२२ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनका लागि काठमाडौं गोर्खाजको मुख्य प्रशिक्षक नियुक्त भएका मोन्टी देसाई नेपाल आएका छन्  ।  

बिहीबार नेपाल आएका मुख्य प्रशिक्षक मोन्टीलाई काठमाडौं गोर्खाजका पदाधिकारीले त्रिभुवन विमानस्थलमा स्वागत गरेका छन् ।

दोस्रो संस्करणको एनपीएलको अक्सनका लागि मोन्टी नेपाल आएका हुन् । नेपाल आएपछि विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै काठमाडौं गोर्खाजको मुख्य प्रशिक्षक मोन्टीले एनपीएलको दोस्रो सिजनका लागि आफू निकै उत्साहित भएको प्रतिक्रिया दिए ।

एनपीएलको दोस्रो सिजनका लागि क्यानले आगामी श्रावण २४ गते शनिबार खेलाडी मिनी अक्सनको मिति तय गरेको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहीबार  ५ : १० बजे

जर्मनीको बाल तथा मातृ कल्याण केन्द्रमा अन्धाधुन्ध गोली प्रहार, छ जनाको मृत्यु

काठमाडौँ – जर्मनीको उत्तरी सहर स्टेडस्थित एक बाल तथा मातृ

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले असार १६ गते मंगलबारका लागि

जर्मनीलाई हराउँदै पाराग्वे विश्वकपको अन्तिम १६ मा

काठमाडौँ – फिफा विश्वकप २०२६ मा एक अप्रत्याशित नतिजा निकाल्दै

‘इन्जुरी टाइम’को गोलसँगै जापानलाई हराउँदै ब्राजिल विश्वकपको अन्तिम १६ मा

काठमाडौँ – अतिरिक्त समयतर्फ धकेलिएको खेलको इन्जुरी समयमा ग्याब्रिएल मार्टिनेलीले

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असार १६ गते मंगलबार सन् २०२६