पाकिस्तानमा फेला पर्‍यो हुबहु ट्रम्पजस्तै देखिने भैँसी (भिडियो)* « Khabarhub

पाकिस्तानमा फेला पर्‍यो हुबहु ट्रम्पजस्तै देखिने भैँसी (भिडियो)*


२२ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


714
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानमा एउटा सेतो भैँसी फेला परेको छ । सिङसहित त्यस भैँसीको पूरै शरीर सेतो छ ।

मालिकले त्यस भैँसीको नाम नै डोनाल्ड ट्रम्प राखिदिएका छन् । हेर्दा पनि त्यस भैँसी हुबहु ट्रम्पजस्तै देखिन्छ ।

भारतीय अखबार इकोनोमिक टाइम्सका अनुसार भैँसीको आँखाको नानी पनि ट्रम्पको जस्तै निलो छ । सामाजिक सञ्जालमा यस भैँसीको भिडियो भाइरल भइरहेको छ ।

भिडियोमा भैँसी राम्रो स्याहार चाकर पाएजस्तो देखिन्छ ।

* सच्याइएको

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहीबार  ५ : २८ बजे

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल फागुन २९ गते शुक्रबार चैत

आज २०८२ साल फागुन २९ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन २९ गते शुक्रबार चैत

कृष्ण थापाको निधनमा अध्यक्ष ओली : मेरा ४३ वर्ष देखिका साथीको निधनमा दुःखी छु

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्य

समानुपातिकको सांसद छान्न हर्क साम्पाङलाई तनाव, दिए पार्टीबाटै हटाउने चेतावनी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले समानुपातिकतर्फको सांसदको