पाकिस्तानमा फेला पर्‍यो हुबहु ट्रम्पजस्तै देखिने भैँसी (भिडियो)* « Khabarhub

पाकिस्तानमा फेला पर्‍यो हुबहु ट्रम्पजस्तै देखिने भैँसी (भिडियो)*


२२ श्रावण २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


714
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानमा एउटा सेतो भैँसी फेला परेको छ । सिङसहित त्यस भैँसीको पूरै शरीर सेतो छ ।

मालिकले त्यस भैँसीको नाम नै डोनाल्ड ट्रम्प राखिदिएका छन् । हेर्दा पनि त्यस भैँसी हुबहु ट्रम्पजस्तै देखिन्छ ।

भारतीय अखबार इकोनोमिक टाइम्सका अनुसार भैँसीको आँखाको नानी पनि ट्रम्पको जस्तै निलो छ । सामाजिक सञ्जालमा यस भैँसीको भिडियो भाइरल भइरहेको छ ।

भिडियोमा भैँसी राम्रो स्याहार चाकर पाएजस्तो देखिन्छ ।

* सच्याइएको

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहिबार  ५ : २८ बजे

च्याउखेतीमा भविष्य खोजीरहेका देवराज स्याङ्तान

बनेपा–  बिहानको पाँच बजेसम्म पनौतीको  जनजीवन शान्त देखिन्छ । अधिकांश

जुन बस चढेर आएकी थिइन् त्यही बसले किचेर मृत्यु

मकवानपुर– भीमफेदी गाउँपालिका –०८, ईपादेउरालीस्थित भित्री सडकखण्डमा बसको ठक्करबाट ६३

१० ओभरको खेल सकिँदा ६६ रन बनाएको काठमाडौँले गुमायो चार विकेट

काठमाडौँ – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत जनकपुर

इजरायलमा यहुदी–अरब सहकार्यको माग

जेरुसेलम– इजरायलमा निर्वाचनपछि सरकार गठनका लागि बहुमत जुटाउने प्रयास भइरहेका

अमेरिकाबाटै विपक्षीको नेतृत्व गर्ने फ्लेभियो बोल्सोनारोको घोषणा

एजेन्सी – ब्राजिलका दक्षिणपन्थी नेता फ्लेभियो बोल्सोनारोले अमेरिकामा पुगेपछि आफू निर्वाचित