महिला फिफा वरीयतामा नेपालको कीर्तिमानी फड्को « Khabarhub

महिला फिफा वरीयतामा नेपालको कीर्तिमानी फड्को


२२ श्रावण २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोलीले फिफा वरीयतामा १३ स्थानको फड्को मार्दै ८७औं स्थानमा उक्लिएको छ। फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले हालसम्मकै उच्च स्थान हासिल गरेको हो।

नेपालले हालै उज्बेकिस्तानमा सम्पन्न एएफसी महिला एसियन कप छनोटमा लाओस र श्रीलंकाविरुद्ध एकतर्फी जित निकालेको थियो भने उज्बेकिस्तानसँग बराबरी खेलेको थियो।

यस उत्कृष्ट प्रदर्शनका कारण नेपाल दक्षिण एशियामा दोस्रो स्थानमा उक्लिएको छ। यो उपलब्धिले नेपाली महिला फुटबलको मनोबल बढाउनुका साथै अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने सम्भावनालाई बलियो बनाएको छ।

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहिबार  ८ : १९ बजे

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का

दाङमा सराय नाचको रौनक सुरु

घोराही (दाङ)- दाङमा यस वर्षदेखि सराय नाच मेलाको सुरुआत गरिएको

दसैँ मनाउन बाहिरिएकाहरु धमाधम काठमाडौं फर्किँदै

काठमाडौं- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेका

एनपीएलका लागि पाकिस्तानी कप्तान फरहान नेपालमा

काठमाडौं- कर्णाली याक्समा अनुबन्ध भएका पाकिस्तान टी–२० टिमका कप्तान साहबजादा

फिलिपिन्समा दुई प्रशिक्षण विमान दुर्घटना हुँदा वायुसेनाका चार पाइलटको मृत्यु

मनिला- उत्तरी फिलिपिन्सको बाताङ्गास प्रान्तमा शुक्रबार प्रशिक्षण उडानका क्रममा दुईवटा