युक्रेनको सरकारी मुख्यालयमा क्षति « Khabarhub

युक्रेनको सरकारी मुख्यालयमा क्षति


२२ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

किएभ– युक्रेनको राजधानी कीभस्थित स्वतन्त्रता चौकनजिकै रहेको सरकारी भवनमा आगलागी भएको छ । उक्त कुराको पुष्टि किभका मेयर भिताली क्लिच्कोले गरेका छन् । 

युक्रेनको राजधानी कीभमा रहेको त्यहाँस्थित सरकारीको मुख्य भवनलाई रूसी ड्रोनले निशाना बनाएको कीभका मेयर भिताली क्लिच्कोले आइतबार बताएका हुन्।

युक्रेनी सञ्चारमाध्यमहरूले राजधानीका विभिन्न स्थानहरूमा आक्रमण भएको खबर दिएका छन्। क्लिच्कोले टेलिग्राममा लेख्दै भनेका छन्, ‘ड्रोन खसालिएपछि एक सरकारी भवनमा आगलागी भएको छ।’

युक्रेनी समाचार एजेन्सी युनियन (युएनआईएएन) ले स्वतन्त्रता चौकनजिकै रहेको भवनबाट धुवाँको मुस्लो  उडिरहेको देखिने भिडियो सेयर गरेको छ।

प्रकाशित मिति : २२ भाद्र २०८२, आइतबार  ११ : १८ बजे

साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी

रियाद– यमनका हुथी विद्रोहीले साउदी अरबमाथि आक्रमण तीव्र पारेपछि साउदी

वाग्मती सफाइ महाअभियान ६९८ औँ हप्तामा

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

पर्सामा विपद् सम्बन्धी जानकारी दिन जनचेतनामूलक कार्यक्रम

वीरगञ्ज– विपद्को समयमा सुरक्षित रहने उपायबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले

युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप जटिल बनाउने पुटिनको चेतावनी

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका उत्तेजक तथा तनाव बढाउने

भोटेकोशी बाढीको एक महिना : पुनःस्थापनाको बाटो अझै लामो 

काठमाडौं – गत भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको