एमालेको विधान महाधिवेशनस्थलमा अनेकथरी व्यापार (तस्बिरहरू) « Khabarhub

एमालेको विधान महाधिवेशनस्थलमा अनेकथरी व्यापार (तस्बिरहरू)


२२ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तीन दिनदेखि जारी नेकपा एमालेको दोस्रो विधान महाधिवेशन स्थानीय उत्पादनको व्यापारिक केन्द्र बनेको छ ।

गोदावरीको सनराइज हल अगाडि जुम्लादेखि भक्तपुर र ललितपुरसम्म उत्पादित सामानको व्यापार भइरहेको छ । 

सनराइज हलको सडकमा जुटको स्टकोट, अल्लोको कोट, स्थानीय काँक्रो, अल्लोका झोला, ढाकाको कपडासमेत बेच्न राखिएको छ । 

त्यसैगरी घ्यु, मह र तेलसमेत यहाँ बेचिँदैछ । महाधिवेशन हलभित्र एमालेले घोषणापत्रलाई अन्तिम रूप दिँदै गर्दा बाहिर महाधिवेशन प्रतिनिधिहरू सामान किनमेलमा धमाधम व्यस्त देखिन्छन् । 

हेर्नुहोस् तस्बिरहरू :

प्रकाशित मिति : २२ भाद्र २०८२, आइतबार  ३ : ५५ बजे

पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा

काठमाडौं– पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासे क्षेत्रमा सबैभन्दा बढी १८९

आपत्कालीन अवस्थामा रोकथाम, तयारी र प्रतिकार्य केन्द्रमा राख्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले महामारी तथा जनस्वास्थ्य आपतकालको रोकथाम, तयारी र

देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौं– नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत आज अधिकांश सङ्घीय निर्वाचन क्षेत्र र

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

बागलुङ– बिहीबारदेखि परेको अविरल वर्षाका कारण ताराखोलामा एक जनाको पहिरोमा

उर्लियो कालीगण्डकी, मोदीवेणीमा चेतावनी तह नाघ्यो (तस्बिरहरू)

बागलुङ- निरन्तरको भारी वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि नदी