भीपीएन प्रयोग नगर्न आग्रह गर्दै सञ्चार मन्त्रालयले भन्यो- हाम्रो पात्रो र ग्लोबल डायरी सूचीकरण भए    « Khabarhub

भीपीएन प्रयोग नगर्न आग्रह गर्दै सञ्चार मन्त्रालयले भन्यो- हाम्रो पात्रो र ग्लोबल डायरी सूचीकरण भए   


२२ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हाम्रो पात्रो र ग्लोबल डायरी सूचीकरण भएको जनाएको छ । मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुर आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै दुई सामाजिक सञ्जाल प्लेटफर्म सूचीकरण भएको र दुई सामाजिक सञ्जालले माग गरेअनुसार जानकारी उपलब्ध गराइएको बताएका हुन् ।

प्रवक्ता ठाकुरका अनुसार सामाजिक सञ्जाल एक्स र वी च्याटले सूचीकरणका लागि आवश्यक जानकारी माग गरेको र सो अनुसार मन्त्रालयले जानकारी उपलब्ध गराएको छ ।

साथै, विज्ञप्तिमार्फत प्रवक्ता ठाकुरले पहुँच निषेध गराइएका सामाजिक सञ्जालको पहुँच प्राप्त गर्न असुरक्षित र जोखिमयुक्त भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) प्रयोग नगर्न भनेका छन् ।

प्रकाशित मिति : २२ भाद्र २०८२, आइतबार  ५ : ४० बजे

पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा

काठमाडौं– पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासे क्षेत्रमा सबैभन्दा बढी १८९

आपत्कालीन अवस्थामा रोकथाम, तयारी र प्रतिकार्य केन्द्रमा राख्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले महामारी तथा जनस्वास्थ्य आपतकालको रोकथाम, तयारी र

देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौं– नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत आज अधिकांश सङ्घीय निर्वाचन क्षेत्र र

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

बागलुङ– बिहीबारदेखि परेको अविरल वर्षाका कारण ताराखोलामा एक जनाको पहिरोमा

उर्लियो कालीगण्डकी, मोदीवेणीमा चेतावनी तह नाघ्यो (तस्बिरहरू)

बागलुङ- निरन्तरको भारी वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि नदी