‘जेन–जीको आन्दोलन’लाई नायक अनमोल केसीको साथ « Khabarhub

‘जेन–जीको आन्दोलन’लाई नायक अनमोल केसीको साथ


२२ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक अनमोल केसीले ‘जेन–जी’ पुस्ताले सोमबार काठमाडौंको माइतीघरमा गर्न लागेको भ्रष्टाचारविरोधी आन्दोलनको समर्थन गरेका छन् ।

नायक अनमोलले सामाजिक सञ्जाल फेसबुकमार्फत् आन्दोलनको समर्थन गरेका हुन् ।

‘जेन–जी’ पुस्ताले केही साताअघि देखि नै नेताहरु र तीनका सन्ताको विसाली जीवनशैलीको सामाजिक सञ्जालमा विरोध गर्दै आएको थियो । सामाजिक सञ्जालको प्रतिबन्ध लगाउने निर्णयमा उनीहरु झन् असन्तुष्ट बनेका छन् ।

यही परिदृश्यमा‘जेन–जी’हरुले आन्दोलनको घोषणा गरेका हुन् । सामाजिक विषयमा खासै नबोल्ने अनमोलले पनि उनीहरुको आन्दोलनको समर्थन गरेका हुन् ।

अमनमोल भने सरकारले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको विषयमा असन्तुष्ट देखिन्छन् । उनले लेखेका छन्, ‘सामाजिक सञ्जाल रोकेर सिर्जनशीलता, स्वतन्त्र अभिव्यक्ति र हाम्रो आवाजलाई दबाउन खोजिन्छ भने हामी अझ ठूलो आवाजमा उठ्छौं । हाम्रो अधिकार कोही रोक्न सक्दैन । हाम्रो आवाज दबिदैन ।’

प्रकाशित मिति : २२ भाद्र २०८२, आइतबार  ६ : ३५ बजे

चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन

काठमाडौंं– सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ १०

सेउलुङ बस्ती पहिरो जोखिममा

म्याग्दी– स्थानीय मालिका गाउँपालिका–३ मा अवस्थित सेउलुङ बस्ती पहिरोको उच्च

७२ वर्षमा पनि कृषिमा सक्रिय छन् जिरीका लाक्पा

दोलखा– जिरी नगरपालिका–१ पुम्पाका ७२ वर्षीय लाक्पा शेर्पा उमेरले बुढेसकाल लागे पनि

बकैयामा २९ टन खरबुजा उत्पादन

मकवानपुर– बाग्लुङको काठेखोला गाउँपालिका–२ मा स्थायी घर भई हाल काठमाडौँ महापालिका–२६

अमेरिकी राष्ट्रपति ट्रम्प र इराकी प्रधानमन्त्री जैदीबीच भेटवार्ता हुने : दूतावास

वाशिङ्टन- आगमाी जुलाईमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इराकी प्रधानमन्त्री