दक्षिण अफ्रिकामाथि इंग्ल्याण्डको कीर्तिमानी जित « Khabarhub

दक्षिण अफ्रिकामाथि इंग्ल्याण्डको कीर्तिमानी जित


२२ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आइतबार सम्पन्न तेस्रो एकदिवसीयमा इंग्ल्याण्डले दक्षिण अफ्रिकामाथि एकदिवसीय क्रिकेट इतिहासकै सबैभन्दा ठूलो ३४२ रनको अन्तरले जित हासिल गरेको छ।

४१५ रनको लक्ष्य पछ्याउँदै दक्षिण अफ्रिका २०.५ ओभरमै ७२ रनमा समेटियो। इंग्ल्याण्डका लागि जोफ्रा आर्चरले ४, आदिल रशिदले ३ र ब्राइडन कार्सले २ विकेट लिए।

यसअघि ब्याटिङ गर्दै इंग्ल्याण्डले ५० ओभरमा ५ विकेट गुमाएर ४१४ रन बनाएको थियो। ज्याकब बेथलले ११०, जो रुटले १०० र कप्तान जोस बटलरले ६२ रन जोडे।

सिरिज दक्षिण अफ्रिकाले पहिले नै जितिसके पनि अन्तिम खेलमा इंग्ल्याण्डले ऐतिहासिक प्रदर्शन गरेको हो।

प्रकाशित मिति : २२ भाद्र २०८२, आइतबार  १० : ४४ बजे

कांग्रेस महाधिवेशन : एक वरिष्ठ नेता, एक उपसभापति र दुई सहमहामन्त्री थपिँदै

काठमाडौँ– नेपाली कांग्रेसले पहिलोपटक पार्टी विधानमा वरिष्ठ नेताको प्रावधान ल्याउने

जनजागरण साकोस मिर्गेको कुल पुँजी २५ करोड नजिक

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका–३ मिर्गेस्थित जनजागरण बचत तथा ऋण सहकारी

दुई घण्टाअघि नै खुलामञ्चमा पुग्न थाले प्रतिनिधि (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज काठमाडौंको

स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध

म्याड्रिड– अत्यधिक वर्षाका कारण उत्तरपूर्वी स्पेनमा बाढीको जोखिम बढेपछि अधिकारीहरूले

कांग्रेस महाधिवेशनमा सीके राउत पनि उपस्थित नहुने

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जनमत पार्टीका अध्यक्ष डा.सीके राउत