प्रहरीले ओली र लेखकविरुद्धको जाहेरी जाँचबुझ आयोगमा पठायो « Khabarhub

प्रहरीले ओली र लेखकविरुद्धको जाहेरी जाँचबुझ आयोगमा पठायो


२१ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हामी नेपाल संस्थाका सदस्य र जेन-जी आन्दोलनका सहिद परिवार काठमाडौं प्रहरी परिसरबाट बाहिरिएका छन् ।

उनीहरू केपी शर्मा ओली, रमेश लेखक लगायतलाई पक्राउ गर्नुपर्ने भन्दै जाहेरी लिएर जिल्ला प्रहरी परिसर भद्रकाली पुगेका थिए ।

प्रहरीले जाहेरी बुझेर जाँचबुझ आयोगमा पठाएको बताइएको छ । 

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलबार  ५ : २० बजे

राष्ट्रपति पौडेलबाट बङ्गलादेशका नवनिर्वाचित राष्ट्रपतिलाई बधाई

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल इस्लाम

देशभर मनसुन सक्रिय, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पहिरोले देशका विभिन्न सडक अवरुद्ध

काठमाडौँ– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै

सम्बन्ध विच्छेदका मुद्दा उच्च

पाँचथर– जिल्ला अदालत पाँचथरमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा

शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

आज २०८३ साल भदौ ६ गते शनिबार सन् २०२६ अगष्ट