हङकङ सिक्सेस : अफगानिस्तानले नेपाललाई दियो ११३ रनको चुनौती « Khabarhub

हङकङ सिक्सेस : अफगानिस्तानले नेपाललाई दियो ११३ रनको चुनौती


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगिताको पहिलो खेलमा अफगानिस्तानले नेपाललाई ११३ रनको चुनौती दिएको छ। अफगानिस्तानले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गरेको हो। अफगानिस्ताले पूरै ६ ओभर खेल्दै पाँच विकेटको क्षतिमा ११२ रन बनाएको हो।

अफगानिस्तानका लागि करिम जनात १० बलमा चार छक्काको मद्दतमा ३५ रन बनाए। गुलबदिन नायबले २२, सिदिकुल्लाह पचले २२ रन बनाए।

नेपालका लागि राशिद खानले ह्याट्रिक पूरा गर्दै चार विकेट लिए भने लोकेश बमले एक विकेट हात पारे।

अहिले नेपालले जवाफी ब्याटिङ गर्दैछ।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  ९ : ३० बजे

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ

सोसयरले पायो सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी आईएसओ प्रमाणीकरण

काठमाडौं – नेपाली प्रविधि कम्पनी सोसयरले सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय

प्रधानमन्त्री शाह न्यूयोर्कमा

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा

सातवटै प्रदेशमा एकैदिन अधिवेशन गर्दै राप्रपा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सातवटै प्रदेशको अधिवेशनको तयारीमा जुटेको