रास्वपाको राजनीति प्रतिवेदन : रवि पक्राउ विरुद्धको हस्ताक्षर अभियान सफल « Khabarhub

रास्वपाको राजनीति प्रतिवेदन : रवि पक्राउ विरुद्धको हस्ताक्षर अभियान सफल


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक चितवनको सौराहामा जारी छ। अहिले  बैठकमा कार्यवाहक सभापति डिपी अर्यालले पार्टीको राजनीति प्रतिवेदन प्रस्तुत गरिरहेका छन् ।

प्रस्तुत राजनीति प्रतिवेदनमा सभापति लामिछाने पक्राउविरुद्ध गरिएको हस्ताक्षर अभियानमा जनता धेरै उत्साहित भएको कुरा समेटिएको छ । 

प्रतिवेदनमा हस्ताक्षर अभियानको निष्कर्षले  रवि विरुद्ध गरिएको राजनीतिक षड्यन्त्र भएको पुष्टि गरेको प्रतिवेदनमा उल्लेख छ। 

सो राजनीति प्रतिवेदनमा पार्टीले गरेका केही गल्ती, कमजोरीहरू पनि समेटिएका छन् ।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  १ : ०९ बजे

सुदूरपश्चिम प्रदेशसभा : संशोधन विधेयकको प्रतिवेदन पेस

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभामा ‘सुदूरपश्चिम प्रदेश स्थानीय सेवा गठन तथा सञ्चालन

भेपमा सुन तस्करी : पूर्वसभामुख महरा र छोरा राहुल मुख्य योजनाकार, कर्मचारीदेखि व्यापारीसम्मलाई मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय चुरोट (भेप) भित्र लुकाएर

भक्तपुरमा विस्केट विशेष मौलिक सांस्कृतिक कार्यक्रमको आयोजना

काठमाडौं– विस्केट जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा विस्केट विशेष मौलिक सांस्कृतिक कार्यक्रमको

दीपक साहलाई हटाएपछि प्रधानमन्त्रीले सम्हाले श्रममन्त्रीको जिम्मेवारी 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको

कांग्रेस संसदीय दलको नेता आङ्देम्बे कि आचार्य ?

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार गठनसँगै प्रतिनिधि सभाले पाँच