मदन भण्डारी विचारधारा विद्यार्थी जेनजीले फोरम गठन « Khabarhub

मदन भण्डारी विचारधारा विद्यार्थी जेनजीले फोरम गठन


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जनताको बहुदलीय जनवाद (जबज)लाई लोकतान्त्रिक विचारधारा मान्ने जेनजीहरूले ‘मदन भण्डारी विद्यार्थीधारा विद्यार्थी फोरम’ गठन भएको छ।

अधिवक्ता समीर रिजालको सयोजकत्वमा फोरम गठन भएको हो। सहसंयोजकमा विवेक तमु र अभी विश्वकर्मा, प्रवक्ता मनीषा पौडेलसहित १९० जना सदस्य रहेको बताइएको छ।

यो फोरमले जबजको सान्दर्भिकतालाई आजको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशमा विद्यार्थीमाझ स्थापित गर्ने, वैचारिक बहस सिर्जना गर्ने, नयाँ पुस्तामाझ भण्डारीको विचार जीवन्त राख्ने उद्देश्य लिएको जनाएको छ।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  १० : ३६ बजे

टी ट्वान्टी क्रिकेट : नर्दन टेरिटोरी स्ट्राइकसँग नेपाल ‘ए’ पराजित

काठमाडौँ- अस्ट्रेलियामा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो पहिलो खेलमा

राष्ट्रपति ट्रम्पद्वारा गाईको मासुको आयातमा ९० दिनका लागि भन्सार छुट

वाशिङ्टन- संयुक्त राज्य अमेरिकाले आगामी ९० दिनसम्म तीन लाख टनसम्म

झुर एनिमेसनलाई दर्शकले मन पराएपछि ‘नियु लाइ’ बन्यो सुपरहिट

बेइजिङ- कमजोर दृश्य र अस्वाभाविक पात्रका कारण सामाजिक सञ्जालमा मजाक

अर्थमन्त्रीले भने, सीमाबाट घरायसी सामान ल्याएका जनतालाई दुःख नदिनू, तस्करप्रति निर्मम हुनू

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सीमावर्ती मधेशका सर्वसाधारणलाई घरायसी प्रयोजनका