यस्तो छ कालीमाटीमा सुन्तला व्यापार (तस्बिरहरू) « Khabarhub

यस्तो छ कालीमाटीमा सुन्तला व्यापार (तस्बिरहरू)


२१ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी बजारमा यति बेला  सुन्तलाको व्यापार सुरु भएको छ ।

सुन्तलाको सिजन सुरु भएसँगै देशका विभिन्न जिल्ला गोरखा, तनहुँ, धादिङ बाट ल्याइएका सुन्तला यति बेला कालीमाटीमा बिक्री वितरण भई रहेको छ ।

कालीमाटीमा सुन्तला ग्रेडिङ अनुसार प्रति ढक (५ केजी) को २ सय ५० रुपैयाँदेखि ४ सय र ५५० मा बिक्री भई रहेको व्यापारी लक्ष्मी खनालले जानकारी दिइन् ।

यति बेला सुन्तला गोरखा, तनहुँ, धादिङ विभिन्न जिल्लाबाट आएको र स्वाद र आकार अनुसार मूल्य निर्धारण गरी बिक्री वितरण भई रहेको उनले बताइन् ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  १ : १४ बजे

बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु

त्रिशूली – नुवाकोटको दुप्चेश्वर गाउँपालिका– १ स्थित घ्याङफेदीमा बाबुछोराको झगडा

प्रहरी हिरासत र जिल्ला कारागारको अनुगमन

किमाथांका–  कोशी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले यहाँस्थित जिल्ला प्रहरीको हिरासत

उपेन्द्र भन्छन- मधेशको अधिकार र पहिचानका लागि धेरै लड्यौँ, अब कसैले हेप्न सक्दैनन्

राजविराज- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशको अधिकार,

युरोपियन युनियनसँग ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौतापछि भारत उत्साहित

काठमाडौं- भारत र युरोपियन युनियन (ईयू) बीच स्वतन्त्र व्यापार सम्झौता