दुई नयाँ सदस्य मनोनयनपछि कांग्रेसको निर्वाचन समितिले पायो पूर्णता  « Khabarhub

दुई नयाँ सदस्य मनोनयनपछि कांग्रेसको निर्वाचन समितिले पायो पूर्णता 


२१ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दुई नयाँ सदस्य मनोनीत गरेसँगै नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले पूर्णता पाएको छ ।
 
मंसिर १५ गते बसेको कार्यसमिति बैठकको निर्णयअनुसार कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आइतबार मनोनयन गरेका हुन् । 

पार्टीको संशोधित विधान २०१७ अनुसार गठन गरिएको समितिमा वरिष्ठ अधिवक्ता राजशेखर अधिकारी र अधिवक्ता राजु कटुवाललाई सदस्यका रूपमा चयन गरिएको हो । 

निर्वाचन समितिमा खम्बबहादुर खाती संयोजकका रुपमा मनोनीत छन् । यस्तै एगराज पोखरेल र तेज रावल यसअघि नै समितिको सदस्यमा मनोनीत भइसकेका थिए ।

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  ५ : १७ बजे

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको

महानगर प्रहरी प्रमुख पाण्डेद्वारा राजीनामा

काठमाडौं – काठमाडौं महागनरपालिकाका प्रहरी प्रमुख, महानगर प्रहरी वरिष्ठ उपरीक्षक