इसाकको गोलमा न्यु क्याशल विजयी « Khabarhub

इसाकको गोलमा न्यु क्याशल विजयी


२४ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काराबाओ कप सेमिफाइनलको पहिलो लेगमा न्यु क्याशल युनाइटेडले आर्सनललाई २-० ले हराएको छ। पछिल्लो समय सानदार फर्ममा रहेका अलेक्जेन्डर इसाकको खेल उत्कृष्ट थियो।

फेब्रुअरी ५ मा घरेलु भूमिमा न्यु क्याशलले दोस्रो लेग सेमिफाइनल खेल्ने छ।

इसाकले पछिल्ला १५ खेलमा १४ गोल गरे भने न्यु क्याशलले सबै प्रतियोगितामा गरेर लगातार सातौँ जित हात पारेको छ। गएराति भएको खेलको ३७ औँ मिनेटमा ज्याकोब मर्फीको पासमा इसाकले गोल गरेका थिए।

खेलको ५१ औँ मिनेटमा इसाकको प्रहार डेभिड रायाले बचाएपछि रिबाउन्डमा एन्थोनी गोर्डनले गोल गरे। बुधबार अर्को सेमिफाइनलमा पहिलो लेगमा टोटनहाम हस्टस्पर्सले घरेलु भूमिमा लिभरपुलसँग खेल्ने छ।

प्रकाशित मिति : २४ पुस २०८१, बुधबार  ६ : ५३ बजे

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध आसिफ शेखले बनाए अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालका ओपनर

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध ओपनर आसिफ र अर्जुनले गरे ९७ रनको साझेदारी

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले शानदार

धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन

धादिङ – भोटेकोशी बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक

जङ्गलमा भरुवा बन्दुक, लागुपदार्थसहित महिला पक्राउ

बागलुङ – नियमित गस्तीमा रहेको प्रहरी टोलीले बडिगाड गाउँपालिका–५ दागस्थित

बीपी, अरनिको र कर्णालीसहित मुख्य राजमार्ग अवरुद्ध : कुन सडकको अवस्था के छ ?

काठमाडौँ – लगातारको वर्षा, बाढी तथा पहिरोका कारण बागमती र