विश्वकप फुटबलले अमेरिकामा दुई लाख रोजगारी सिर्जना गर्ने « Khabarhub

विश्वकप फुटबलले अमेरिकामा दुई लाख रोजगारी सिर्जना गर्ने

८० लाख मानिस अमेरिका पुग्दा ४० अर्ब अमेरिकी डलरको कारोबार


२४ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


801
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – फिफा अध्यक्ष जियानी इन्फान्टिनोले विश्वकप फुटबल आयोजना गर्दा अमेरिकामा दुई लाख रोजगारी सिर्जना हुने बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फिफा विश्वकप २०२६ को आयोजनाको तयारीका लागि टास्क फोर्स गठन गर्ने विषयमा हस्ताक्षर गर्न आयोजित कार्यक्रममा इन्फान्टिनोले यस्तो बताएका हुन्।

उनले विश्वकपका कारण थप दुई लाख रोजगारीको सिर्जना हुने तथा ४० अर्ब अमेरिकी डलर बराबरको प्रभाव रहने बताए।विश्वकपकै कारण अमेरिकामा ८० लाख जना पुग्ने अनुमान गरिएको छ।

ट्रम्पले विश्वकप फुटबलको आयोजना गर्न पाउनु गर्वको विषय भएको बताए। सन् २०१८ मा अमेरिकाले अधिकार पाउँदा ट्रम्प नै राष्ट्रपति थिए ।

सन् २०२६ को विश्वकप फुटबल र सन् २०२८ को गृष्मकालीन ओलम्पिक दुवै आयोजना गर्न पाउनु गर्वको विषय भएको ट्रम्पले बताए।

प्रकाशित मिति : २४ फाल्गुन २०८१, शनिबार  ७ : ४१ बजे

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौं – रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्रका परिवारलाई २५ लाख राहत, एपीएफबाट १५ करोड ५० लाख सहयोग

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा बौद्धमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं – भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

उद्धार गर्न गएको सेना नै जब टनेलभित्र रात बिताउन बाध्य भयो

काठमाडौं – रसुवाको चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धार