दक्षिण कोरियामा राष्ट्रपति निर्वाचनको घोषणा « Khabarhub

दक्षिण कोरियामा राष्ट्रपति निर्वाचनको घोषणा


२६ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दक्षिण कोरियाले नयाँ राष्ट्रपति चयन गर्ने प्रक्रिया सुरु भएको छ । युन सुक योल राष्ट्रपतिबाट अपदस्थ भएपछि नयाँ राष्ट्रपतिका लागि आगामी ३ जुनमा निर्वाचन हुने छ ।

दक्षिण कोरियाको संसद्ले उनीमाथि महाअभियोग लगाएको थियो । सर्वोच्च अदालतले युनमाथिको महाभियोगलाई सर्वसम्मतिले सदर गरेको थियो । योसँगै उनी राष्ट्रपति पदबाट औपचारिक रूपमा अपदस्थ भएका थिए ।

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  ११ : ०० बजे

ऐतिहासिक दुङमागढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिका–५ सानोदुम्मामा रहेको ऐतिहासिक दुङमागढी (गढीडाँडा) पर्यटकीय

बिग्रिएका सडकबारे गुनासो गर्न ‘सडक सुझाव एप’ सञ्चालन

काठमाडौं– काठमाडौं उपत्यकाभित्र बिग्रिएका सङ्घीय सडकको मर्मतलाई प्रभावकारी बनाउन ‘सडक

सवारी दुर्घटनामा चालकको मृत्यु

इलाम– स्थानीय देउमाई नगरपालिका–१ बाट देउरालीतर्फ गइरहेको प्रदेश १–०१–००१ ज

मुद्दाको चापपछि काभ्रे अदालतमा चार इजलासबाट सुनुवाइ 

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोक जिल्ला अदालतमा अब चार वटा इजलासबाट मुद्दाको सुनुवाइ

रसुवा बाढी : उच्चस्तरीय संयन्त्रसँगै संसदीय समिति पनि गठन हुने 

काठमाडौं– रसुवा बाडीलाई लिएर उच्चस्तरीय राजनीति संयन्त्रसँगै संसदीय समिति पनि