यस्तो देखियो राप्रपाको प्रदर्शनस्थल बल्खु (तस्बिरहरू) « Khabarhub

यस्तो देखियो राप्रपाको प्रदर्शनस्थल बल्खु (तस्बिरहरू)


२६ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


588
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता-कार्यकर्ता र समर्थकहरू बल्खुस्थित आमसभास्थलमा सहभागीहरूको संख्या बढ्न थालेको छ।

राप्रपाले राजा र हिन्दु राज्य माग्दै मंगलबार काठमाडौंकोमा शक्ति प्रदर्शन गर्ने भएपछि समर्थकहरूको भिड लागेको हो ।

भृकुटीमण्डपमा गर्ने भनिएको प्रदर्शनका लागि स्थानीय प्रशासनले अनुमति नदिएपछि बल्खु क्षेत्रमा सभा गर्न लागिएको हो । सभालाई सम्बोधन गर्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेता पुगिसकेका छन् ।

राप्रपाले बागमती प्रदेशस्तरीय विरोधसभासहितको प्रदर्शनका गर्दैछ । त्यसपछि वैशाख ७ गतेबाट काठमाडौं केन्द्रित आन्दोलन गर्ने राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताएका छन् ।

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  १ : १३ बजे

प्रधानमन्त्री कप क्रिकेट : नेपाल पुलिस विजयी

काठमाडौं– राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा

ओलीको घोषणा : जाँचबुझ आयोगको प्रतिवेदन निन्दनीय र खेदजनक, स्वीकार्दैनौँ

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र

शान्त प्रदर्शनकारीमाथि नगरप्रहरीको दमन

काठमाडौं- भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको छानबिनका

रास्वपाको संसदीय दलको बैठक सुरु

 काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक सुरु भएको

इरानी वार्ताकारले विचित्रको व्यवहार देखाए, समयमै गम्भीर नभए परिणाम भयानक : ट्रम्प

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी वार्ताकारको व्यवहारलाई ‘विचित्र’ भन्दै