सरकारलाई सांसद सिंहको चुनौती- जनता सडकमा आए बङ्गलादेशकै हालत हुन्छ « Khabarhub

सरकारलाई सांसद सिंहको चुनौती- जनता सडकमा आए बङ्गलादेशकै हालत हुन्छ


२६ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक बहादुर सिंहले जनता सडकमा आएको दिन बङ्गलादेशको हालत हुने बताएका छन् । 

उनले राज संस्था फर्काउने आन्दोलन राप्रपाको मात्र नभएर सबै नेपाली जनताको भएको दाबी गरे । 

‘यो आन्दोलन नेपाली जनताहरूको अन्यायको आन्दोलन हो । सबैले हेक्का राखौँ ।’ उनले भने,’ प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पनि म यहीबाट भन्न सक्छु छानी छानी मान्छेलाई गोली चलाउनु भएको छ यसको मूल्य महँगो हुनसक्छ । भोलि जनताले बङ्गलादेशकै हालत बनाइदिन सक्छन् गलत मान्छेलाई उग्र बनाएको तपाईँहरूले नै हो। ‘

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  २ : ०१ बजे

आज शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज ३ गते शनिबार सन् २०२६

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८३ साल असोज ३ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३ गते  शनिबार सन् २०२६

एन्फाका कोषाध्यक्ष र लेखापाल पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष र

भोटेकोशी बाढीको नामाकरण गर्दैछ सरकार

काठमाडौं । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको नामकरण