प्याण्डोराको बाकस खोलेजस्तो प्रतिगमनका लागि ढोका खुल्दैनः प्रधानमन्त्री « Khabarhub

प्याण्डोराको बाकस खोलेजस्तो प्रतिगमनका लागि ढोका खुल्दैनः प्रधानमन्त्री


२६ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन गर्न राजनीतिक समिति बनाउने बताएका छन् ।

मधेस प्रदेशसभालाई मङ्गलबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिगमनका लागि ढोका खोल्न भने संविधान संशोधन नहुने बताए ।

“सामाजिक सद्भाव र राष्ट्रिय एकता बनाउनका लागि उपयुक्त समयमा संविधान संशोधन गर्छाैँ, त्यसका लागि नेकपा एमाले र नेपाली कांग्रेसको संयुक्त सरकारबाट राजनीतिक समिति बनाउँछौँ,” प्रधानमन्त्री ओलीले भने, “तर प्याण्डोराको बाकस खोलेजस्तो गर्दैनौँ, प्रगितमनका लागि ढोका खोल्न संविधान संशोधन गर्दैनौँ ।”

विगतमा निरङ्कुश राजतन्त्रको कुशासन नदेखेका नयाँ पुस्तामा राजतन्त्र फेरि ल्याउने भनेर भ्रम छर्न खोजिएको उनले बताए । नयाँ पुस्तालाई सचेत हुन प्रधानमन्त्री ओलीले आग्रह गरे । ‘‘आजको सचेत समाजले त्यस्तो सामन्ति व्यवस्था स्वीकार्न सक्दैन, गणतन्त्र यस देशको वर्तमान र भविष्य हो, प्रतिपक्षी पनि विद्यमान व्यवस्थाको पक्षमा रहनु खुसीको कुरा हो ।”

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  ३ : २८ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै