बालुवाटारको भातपानी बन्द गर्ने लिङ्देनको चेतावनी « Khabarhub

बालुवाटारको भातपानी बन्द गर्ने लिङ्देनको चेतावनी


२६ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै बालुवाटारको भातपानी बन्द गर्ने चेतावनी दिएका छन् ।


शान्ति अहिंशालाई कमजोरी नठान्न प्रधानमन्त्री र गृहमन्त्रीलाई चेतावनी दिंदै लिङ्देनले भने, ‘नसुध्रने हो भने हामी पनि गोली चलाउँछौ त भन्दिनौं तर बालुवाटार घेरेर भातपानी बन्द गर्न सक्छौं ।’


मंगलबार काठमाडौंको बल्खुमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै लिङ्देनले जनता गोठको गाईबस्तु नभएको बताए । उनले प्रधानमन्त्री लक्षित टिप्पणी गर्दै भने, ‘सत्ता सधैंभरी तपाईंको हातमा हुँदैन, जनता गोठको गाईबस्तु होइनन’, जतिदिन हाम्रा साथीहरुलाई थुन्नुहुन्छ यो जनमत दिनदुई गुणा रात चौगुणा बढेर जान्छ ।


लिङ्देनले प्रश्न गरे, ‘देशमा राजा चाहिन्छ भन्नु राज्यविरुद्धको अपराध हो ?’

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  ४ : ०६ बजे

शनिबार बिहानै मारिएका थिए खामेनेई, इजरायलले हानेको थियो ३० वटा बम

तेहरान- इरानको फार्स समाचार एजेन्सीले सर्वोच्च नेताको हत्याबारे थप विवरण

पर्यटकीय गन्तव्य बन्दै ‘तपस्याधाम’

झापा– मेचीनगर–१० धुलाबारीमा नवनिर्मित ‘तपस्याधाम’ आध्यात्मिक पर्यटनको नयाँ गन्तव्य बनेको

यी पाँच विषयमा थियो अमेरिकमा-इरान विवाद, मध्यपूर्वका नौ देशमा आक्रमण

तेहरान- इरानले शनिबारयता इजरायलसहित ९ देशलाई निशाना बनाएको छ ।

खामेनेईको मृत्यु भएपछि उनका छोरा सर्वोच्च नेता बन्न सक्ने

तेहरान – इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनेई मारिएपछि उनका

दुर्गा प्रसाईँ पक्राउ

काठमाडौं– मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेका छन् । नेपाल