तीनकुनेमा ज्यान गुमाएका परिवारलाई भाटभटेनीको राहत, सविनकी श्रीमतीलाई जागिर « Khabarhub

तीनकुनेमा ज्यान गुमाएका परिवारलाई भाटभटेनीको राहत, सविनकी श्रीमतीलाई जागिर


२६ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– तीनकुने घटनामा परेर ज्यान गुमाएका परिवारलाई भाटभटेनी सुपरस्टोरका अध्यक्ष मीनबहादुर गुरुङले राहत वितरण गरेका छन् ।

अध्यक्ष गुरुङले कीर्तिपुरका सविन महर्जनकी श्रीमती भविसालाई तीन लाख रुपैयाँ बराबरको आर्थिक सहयोग प्रदान गरे ।

यसअघि अध्यक्ष गुरुङले पत्रकार सुरेश रजकको परिवारलाई पाँच लाख रुपैयाँ प्रदान गरेका थिए ।

आर्थिक राहतसँगै सविनकी श्रीमती भविसालाई भाटभटेनीमा जागिर दिनेसमेत अध्यक्ष गुरुङले प्रतिबद्धता जनाएका छन् ।

राजावादी समूहको आन्दोलनमा गत चैत १५ गते तीनकुनेमा सविनको गोली लागेर मृत्यु भएको थियो भने सुरेशको आगोमा जलेर मृत्यु भएको थियो ।

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  ४ : ५४ बजे

इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’ सुरु, सभामुख अर्यालले उद्घाटन गर्ने

इटहरी – सरकारले युवालाई व्यावहारिक सीप प्रदान गरी रोजगारका अवसरसँग

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सहभागी

पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका मनमोहक तस्बिर

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले सामाजिक सञ्जालमा पोखरा

गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा

रुपन्देही- मुलुकको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि राज्यले धेरै

महाकालीको बाढीले दोधारा चाँदनी जोड्ने झोलुङ्गे पुल बगायो

काठमाडौँ – महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिका र