मन्त्रिपरिषद् बैठकअघि ओली र देउवाबीच छलफल « Khabarhub

मन्त्रिपरिषद् बैठकअघि ओली र देउवाबीच छलफल


२५ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


789
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको छ ।

बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा ओली र देउवासहितका सत्तारुढ देलका नेताहरुबीच छलफल भएको हो । प्रधानमन्त्री सचिवालयका अनुसार समसामयिक राजनीतिक घटनाक्रमको विषयमा छलफल भएको छ ।

बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्नु अघि सत्तारुढ दलका नेताहरुबीच छलफल भएको हो । छलफलमा गृहमन्त्री रमेश लेखक, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री आरजू राणा देउवा र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार अग्नि खरेल सहभागी थिए ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहीबार  ९ : १५ बजे

जिबुटीको तटमा डुङ्गा दुर्घटना : १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता

जिबुटी- अफ्रिकी मुलुक जिबुटीको तटमा डुङ्गा दुर्घटना हुँदा १५ बालबालिकासहित

शिक्षा विधेयकमा निजी विद्यालयको लगानी सुरक्षाबारे बहस

ललितपुर– शिक्षा विधेयकमा निजी विद्यालयको लगानी सुरक्षा, नीतिगत सहभागिता र

ध्रुव राठीको समर्थनमा क्वाँ-क्वाँ रोए दीपक कलाल, ओभरएक्टिङ गरेपछि सामाजिक सञ्जालमा ट्रोल

काठमाडौं- भारतका भाइरल कन्टेन्ट क्रिएटर दीपक कलाल एक पटक फेरि

प्रधानाध्यापक र शिक्षिकामाथि कुटपिट गर्ने दुई जना पक्राउ

काठमाडौँ – काठमाडौँको कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापक र

इरानविरुद्ध युद्ध सुरु भएयता मध्यपूर्वमा ज्यान गुमाउने अमेरिकी सैनिकको सङ्ख्या २१ पुग्यो

काठमाडौं- इरानविरुद्ध युद्ध सुरु भएयता मध्यपूर्वमा ज्यान गुमाउने अमेरिकी सैनिकको