विश्वकप छनोट : इङ्ग्ल्याण्डको लगातार तेस्रो जित « Khabarhub

विश्वकप छनोट : इङ्ग्ल्याण्डको लगातार तेस्रो जित


२५ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वकप फुटबल अन्तर्गत युरोपेली देशहरूको छनोट खेलमा इङ्ग्ल्याण्डले लगातार तेस्रो जित निकालेको छ ।

शनिवार राति भएको समूह ‘के’को खेलमा एन्डोरालाई १–० गोलले हराउँदै इङ्ग्ल्याण्डले तेस्रो जित निकालेको हो । इङ्ग्ल्याण्डका लागि हेरी केनले गोल गरेका थिए ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको पाँचौँ मिनेटमा केनले गोल गरेका हुन् । खेलमा एन्डोराले केही राम्रो आक्रमण गरे पनि गोल गर्न सकेन ।

सोही समूहको अर्को खेलमा अल्बानिया र सर्बियाबीच गोलरहित बराबरी भयो ।

समूहमा इङ्ग्ल्याण्ड ३ खेलमा शतप्रतिशत जितसहित ९ अङ्कका साथ शीर्ष स्थानमा छ ।  अल्बानियाको ३ खेलबाट ४ अङ्क छ ।

यस्तै, लाट्भियाको २ खेलमा ३ अङ्क, सर्बियाको १ खेलमा १ अङ्क नै छ भने एन्डोराले ३ खेलमा कुनै अङ्क जोड्न सकेको छैन ।

प्रकाशित मिति : २५ जेठ २०८२, आइतबार  ६ : ०१ बजे

दाउन्ने बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत

नवलपुर- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा आज बिहान भएको यात्रुवाहक बस

बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका-४ को झिवाखोलास्थित लिटिल रोज इङ्लिस बोर्डिङ

मानवीय सङ्कटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसङ्घको १६ करोड डलर सहयोग

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घले गम्भीर मानवीय संकट सामना गरिरहेका १२ देश

कालीगण्डकी कोरिडोर : बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

म्याग्दी– गत साताको वर्षापछिको बाढीपहिरोका कारण अवरुद्ध बनेको चीन र

साउदी अरबमा ब्यालिस्टिक क्षेप्यास्त्रको भग्नावशेष खस्दा एक जना घाइते

एजेन्सी– साउदी अरबको दक्षिणी क्षेत्रमा रहेको असीर क्षेत्रमा रोकिएको ब्यालिस्टिक