विपक्षी दलहरूको बैठक बस्दै, संसदको अवरोध र भिजिट भिसा प्रकरणमा छलफल हुने | Khabarhub Khabarhub

विपक्षी दलहरूको बैठक बस्दै, संसदको अवरोध र भिजिट भिसा प्रकरणमा छलफल हुने


२५ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहितका विपक्षी दलहरूको बैठक बस्दैछ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद भवनस्थित आफ्नो कार्यकक्षमा आइतबार मध्याह्न १२ बजे बस्ने गरी बैठक बोलाएका हुन् ।

भिजिट भिसा प्रकरणमा विपक्षीहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेर सदन अवरोध गरिरहेको अवस्थामा बैठक बस्न लागेको हो ।

पछिल्लो समय प्रमुख प्रतिपक्षी माओवादीले गृहमन्त्रीको राजीनामाको अडान छाडेर छानबिन समिति बनाउने प्रतिवद्धता आए सदनको अवरोध खुलाउने सङ्केत गरेको छ ।

सहमतिको प्रयासस्वरूप प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँग संवाद बढाएका छन् । 

प्रकाशित मिति : २५ जेठ २०८२, आइतबार  ११ : ०७ बजे

मलेसिया सरकारले ल्याएको म्यानपावर मापदण्डमा व्यवसायीको विमति

काठमाडौं – नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले मलेसिया सरकारले म्यानपावरका

केपी ओली पूर्वराष्ट्रपतिसँग कुरा गर्न तयार, अष्टलक्ष्मीले भनिन्- यसरी अल्झाएर भएन, नवीकरण विवाद टुंग्याऊँ

काठमाडौं- शनिबार भक्तपुरको गुन्डुमा बसेको नेकपा (एमाले) को सचिवालय बैठकमा

विदेशमा रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल

काठमाडौं – गृह मन्त्रालय र नेपाल नीति अध्ययन प्रतिष्ठानबीच विदेशमा

‘माओवाद’ त्यागेका प्रचण्ड फर्किए नेकपाकालकै ‘मार्क्सवाद-लेनिनवाद’मा

काठमाडौं- नेकपा माओवादी केन्द्रका संयोजक/अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अन्तत: माओवादसम्बन्धी