मनै लोभ्याउने शैलुङको सुन्दरता (तस्बिरहरू) « Khabarhub

मनै लोभ्याउने शैलुङको सुन्दरता (तस्बिरहरू)


२५ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दोलखास्थित सुन्दर पर्यटकीय क्षेत्र शैलुङ देशकै सुन्दर, रमणीय पर्यटक गन्तव्य बनेको छ । ३४ सय मिटर उचाइमा रहेको हिउँ पर्ने यो स्थान प्राय हिउँले ढाकिन्छ।
  
 हिउँमा रमाउन र शैलुङ घुम्न मुलुकका विभिन्न भागबाट पर्यटक यहाँ पुग्छन्। शैलुङबाट गौरीशंकर, गणेश, जुगल, अन्नपूर्णसहित मुलुकका प्राय हिमश्रृङखला र महाभारत पर्वतसहित माथिल्लो क्षेत्रका प्राय पहाड र पर्वतहरू देखिन्छ।

प्राकृतिकसँगै शैलुङ हिन्दु र बोद्धधर्मावलम्बीहरुको धार्मिक स्थल हो। यहाँ जनैपूर्णिमा, बाला चतुदर्शी लगायतका समयमा मेला लाग्ने गर्छ । 

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : २५ जेठ २०८२, आइतबार  १२ : ५५ बजे

झापा-५ को चुनावी प्रचारमा योगेश भट्टराई दमकमा

दमक – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भोट माग्न

कांग्रेसले आज काठमाडौं उपत्यकामा ६ वटा चुनावी सभा गर्ने

काठमाडौं– नेपाली कांग्रेसले आज (आइतबार) काठमाडौं उपत्यकामा ६ वटा चुनावी

रास्वपा कर्णाली प्रदेशमा पहिरो : प्रदेश महामन्त्री र जिल्ला सभापति कांग्रेसमा प्रवेश

सुर्खेत – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कर्णाली प्रदेशका महामन्त्री चन्द्रा

मिथिला मध्यमा परिक्रमा : सांस्कृतिक सम्बन्धको निरन्तरता

महोत्तरी– मिथिला माध्यमिकी परिक्रमाका यात्री दाेहाेर्‍याएर भारत पुगेका छन् ।

मुस्ताङका दश मतदान केन्द्र संवेदनशील

मुस्ताङ– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि