देशका हिमालबारे शब्दमा बयान गर्न सकिन्न : अध्यक्ष दाहाल « Khabarhub

देशका हिमालबारे शब्दमा बयान गर्न सकिन्न : अध्यक्ष दाहाल


२५ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले मुलुकका हिमाल र हिमशृङखला हेरेर आँखालाई रमाइलो तुल्याउने मात्र नभई यसलाई साहसिक पर्यटनसँग जोडेर विश्वमा चिनाउने वातावरण बनाउन सकिएमा त्यो  अर्थपूर्ण हुने बताएका छन् ।

अठारौँ गणतन्त्र दिवसका अवसरमा आयोजित ‘पर्वतीय पर्यटन: हाम्रो शान, हाम्रो पहिचान’ विषयक तस्बिर प्रदर्शनीको आज अवलोकनपछि उनले भने, ‘तस्बिर प्रदर्शनीका माध्यमद्वारा देशबारे नेपालीलाई चिनाउने र प्रवर्द्धन गर्ने कार्य सराहनीय छ ।’

यही जेठ ११ गतेदेखि सुरु भएको प्रदर्शनीमा देशका विभिन्न हिमशृङ्खला, हिमाली जनजीवन, प्रमुख पर्यटकीय गन्तव्यसम्बन्धी ९६ वटा तस्बिर समावेश छन् । –रासस

प्रकाशित मिति : २५ जेठ २०८२, आइतबार  २ : ४९ बजे

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

काठमाडौं– एनसेलले दार्चुलाको मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर जडान गरी फोरजीलगायतका दूरसञ्चार

गायिका तथा टुङ्ना वादक फुटी शेर्पा अन्तर्राष्ट्रिय सम्मानद्वारा सम्मानित

काठमाडौं– काठमाडौंस्थित राष्ट्रिय नाचघरमा २०८३ साल असोज १९ गते मंगलबार आयोजित गान्धी

 वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

विराटनगर– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

काठमाडौं– साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र