मन्त्रालयगत खर्चमा कमजोर गठबन्धन सरकार, उद्योगको २२ प्रतिशत, सहरी विकासको २७ प्रतिशत  « Khabarhub

मन्त्रालयगत खर्चमा कमजोर गठबन्धन सरकार, उद्योगको २२ प्रतिशत, सहरी विकासको २७ प्रतिशत 


२५ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्षको ९ महिना अर्थात् चैत मसान्तसम्म मन्त्रालयगत खर्च सबैभन्दा कमजोर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय देखिएको छ । समीक्षा अवधिमा सो मन्त्रालयले विनियोजित बजेटको जम्मा २२.३ प्रतिशत खर्च मात्रै गरेको हो ।

समीक्षा अवधिमा मन्त्रालय खर्चमा संघीय मामिला र सहरी विकास मन्त्रालय पनि निकै कमजोर देखिएका छन् । मन्त्रालयगत विनियोजित बजेटमध्ये संघीय मामिला मन्त्रालयले नौ महिनामा जम्मा २६.३६ प्रतिशत खर्च गरेको छ भने सहरी विकास मन्त्रालयले २७.९२ प्रतिशत मात्रै खर्च गरेको छ ।

प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको नौ महिना अवधिमा प्रधानमन्त्री कार्यालयसहित २२ वटा मन्त्रालयमध्ये १२ वटा मन्त्रालयले ५० प्रतिशत पनि बजेट खर्च गर्न सकेका छैनन् । सो अवधिमा परराष्ट्र मन्त्रालयले सबैभन्दा धेरै अर्थात् ७८.५४ प्रतिशत बजेट खर्च गरेको छ ।

यस्तो छ मन्त्रालयगत प्रगति विवरण :

प्रकाशित मिति : २५ जेठ २०८२, आइतबार  ३ : ४२ बजे

पर्यटन विकासलाई दिगो बनाउन गाउँ केन्द्रित हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको पर्यटन क्षेत्रलाई समावेशी

‘गाउँ पर्यटन प्रवर्द्धन मञ्च’को अध्यक्षमा थपलिया

काठमाडौं– गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालको अध्यक्षमा हरिशरण थपलिया

नेम्वाङ दाजुभाइको अन्त्येष्टी गर्ने तयारी

काठमाडौं- तीन दिनअघि पाटनको कृष्णमन्दिर परिसरमा हत्या गरिएका सिर्जन नेम्वाङ

अनुसन्धान, प्रविधि र उत्पादनसँग जोडिएको शिक्षा आवश्यक : मुख्यमन्त्री पाण्डे

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अनुसन्धान, प्रविधिको प्रयोग र

आइतबार ‘ओपिडी’ सञ्चालन गर्न सकिँदैन : चिकित्सक सङ्घ

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार पनि बहिरङ्ग (ओपिडी) सेवा