‘कमब्याक‘ गर्दै ‘बीटीएस’ : सन् २०२६ मा नयाँ एल्बम र वर्ल्ड टुर « Khabarhub

‘कमब्याक‘ गर्दै ‘बीटीएस’ : सन् २०२६ मा नयाँ एल्बम र वर्ल्ड टुर


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्व चर्चित दक्षिण कोरियन म्युजिक ब्यान्ड बीटीएसले कम ब्याकको घोषणा गरेको छ । ४ वर्षपछि यो समूहले नयाँ गीत सार्वजनिक र स्टेजका कार्यक्रममा फर्कने घोषणा गरेको हो ।

दक्षिण कोरियाको कानुनले १८ देखि २८ वर्ष उमेर समूहका सबै योग्य पुरुषहरूलाई डेढ वर्षदेखि २१ महिनासम्म सैन्य सेवा गर्नुपर्ने अनिवार्य गरेको छ ।

यो समूहका सबै सदस्यहरुले सैन्य सेवा पूरा गरेर संगीतमा फर्किएको बुझिएको छ ।

यस समूहले सन् २०२६ को नयाँ एल्मब सार्वजनिक गर्ने र त्यसपछि वर्ल्ड टुरमा सहभागी हुने बताएको छ ।

केही दिनअघि बीटीएसका सदस्यहरू जिन, आरएम, भी, जिमिन, जे-होप, जंगकुक र सुगाले अनलाइन फ्यान प्लेटफर्म ‘वेभर्स’मार्फत यो जानकारी दिएका हुन् ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  ६ : ४० बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ २४ गते बुधबार सन् २०२६

आज २०८३ साल भदौ २४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २४ गते बुधबार सन् २०२६

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको