रसुवाका सहायक प्रजिअ भन्छन्- बाढीमा कम्तीमा ११ जना बेपत्ता छन् « Khabarhub

रसुवाका सहायक प्रजिअ भन्छन्- बाढीमा कम्तीमा ११ जना बेपत्ता छन्


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रसुवामा आएको बाढीले अहिलेसम्म ११ जना बेपत्ता भएको खुलेको छ।

रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव अधिकारीका अनुसार रसुवागढी भन्सार, सुख्खा बन्दरगाह र टिमुरे सुख्खा बन्दरगाह क्षेत्रबाट ११ जना बेपत्ता भएका हुन्। तर अहिलेसम्म हताहतीको खबर आएको छैन।

सहायक प्रजिअ अधिकारले रसुवागढी र केरूङ जोड्ने मितेरी पुलमा पनि ठूलो क्षति पुगेको छ।

भोटेकोशीमा बाढी : मितेरी पुलमा क्षति, भन्सारबाट कन्टेनर बगायो

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  ७ : ५० बजे

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड