प्रदेश सरकारको असमझदारी हटाउन कांग्रेसले प्रतिनिधि खटाउने « Khabarhub

प्रदेश सरकारको असमझदारी हटाउन कांग्रेसले प्रतिनिधि खटाउने


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले प्रदेश सरकार सञ्चालनमा देखिएको असमझदारी हटाउन प्रतिनिधि खटाउने भएको छ ।

कांग्रेसले केन्द्रीय कार्यसमितिका तर्फबाट प्रतिनिधि खटाएर प्रदेश सरकार सञ्चालनमा देखिएका असमझदारी समाधान गर्ने भएको हो ।

कांग्रेसले केन्द्रबाट खटिने प्रतिनिधिहरूले सातै प्रदेशमा पार्टीको प्रदेश कार्यसमिति, प्रदेश संसदीय दलसँग छलफल गरेर आवश्यक छलफल र सहजीकरण गर्ने निर्णय गरेको छ ।

केन्द्रीय कार्यसमिति बैठकको निर्णय अनुसार केन्द्रबाट खटिने प्रतिनिधिले एक महिनाभित्रमा प्रतिवेदन बुझाउनु पर्नेछ ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  १० : ५१ बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई