१ करोड ४४ लाख रकमसहित चिनियाँ नागरिक पक्राउ « Khabarhub

१ करोड ४४ लाख रकमसहित चिनियाँ नागरिक पक्राउ


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


468
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एक करोड ४४ लाख रुपैयाँ रकमसहित चिनियाँ नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४० वर्षीय वाङ जीयान रहेका छन् ।

सोमबार बौद्धको नयाँबस्तीस्थित एक घरमा स्रोत नखुलेको आर्थिक कारोबार भइरहेको सूचनाको आधारमा खोजी गर्दा कारोबार गरेकै अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । 

प्रहरीका अनुसार उनी स्वयम्भू भाडामा बस्दै आएका थिए । उनको ईजी २२१६१७१ नम्बरको चिनियाँ पासपोर्ट पनि बरामद गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  २ : ५४ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले