रास्वपाले रविको फोटो कटमा राखी बाँधेर रक्षाबन्धन मनाउने « Khabarhub

रास्वपाले रविको फोटो कटमा राखी बाँधेर रक्षाबन्धन मनाउने


२३ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारी ठगीसम्बन्धी मुद्दामा थुनामा रहेका सभापति तथा पूर्व उपप्रधानमन्त्री रवि लामिछानेको फोटो कटमा राखी बाँधेर रक्षाबन्धन मनाउने भएकाे छ ।

पार्टीका अनुसार श्रावण २४ गते, शनिबार, दिउँसो १ः०० बजेदेखि ४ः०० बजेसम्म भैरहवा जिल्ला कारागार गेटअगाडिको मन्दिर प्रांगण र काठमाडौंको चःमति वनस्थलीस्थित घण्टीघरमा कार्यक्रम हुने छ। कार्यक्रममा लामिछानेको फोटो कटआउटमा राखी बाँधेर रक्षाबन्धन मनाइने पार्टीले जनाएको छ ।

रास्वपाले कार्यक्रममा सहभागी भई समर्थन जनाउन सम्पूर्ण समर्थक र शुभेच्छुकलाई आह्वान गरेको छ। यो अभियान लामिछानेप्रति ऐक्यबद्धता र न्यायको पक्षमा जनचेतना फैलाउने उद्देश्यले आयोजना गरिएको रास्वपाले जनाएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  ९ : ३८ बजे

हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चबारे गृहमन्त्रीको जवाफ- ‘बढीमा २० करोड भयो’

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले हेलिकप्टर उद्धारका लागि अर्बौँ रुपैयाँ खर्च

हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो

मनाङ– मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिमलुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये

एआईको प्रयोगलाई लिएर उर्वशी रौतेलाको कडा कदम, मागिन् ७० अर्ब क्षतिपूर्ति

काठमाडौं– एआई प्रविधि मनोरञ्जन क्षेत्रमा तीव्र रूपमा प्रवेश गरिरहेका बेला

कांग्रेसमा गगनलाई टक्कर दिने विषयमा तैँ चुप मै चुप, अरु पदमा प्रतिस्पर्धा हुने

काठमाडौं– गत पुस अन्तिममा विशेष महाधिवेशन गरेर कांग्रेसको सभापति बनेका