संसद् भवन घेरे जेन-जी प्रदर्शनकारीले, केही युवा भित्रै छिरे « Khabarhub

संसद् भवन घेरे जेन-जी प्रदर्शनकारीले, केही युवा भित्रै छिरे


२३ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भ्रष्टाचारविरुद्ध आन्दोलनमा उत्रिएका जेन-जी प्रदर्शनकारीहरू संघीय संसद् भवन परिसरमा छिरेका छन् ।

माइतीघर मण्डलबाट अघि बढेका उनीहरू संसद् भवनको दक्षिणी र पश्चिमी गेटबाट छिरेका हुन् ।

प्रदर्शनकारी युवाहरू धेरैले बाहिरबाट संसद् भवनलाई घेरेका छन् भने केही भित्रै पसेका छन् ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  १२ : २० बजे

सकियो कांग्रेस केन्द्रीय समिति बैठक सकियो, १६ वटा निर्णय गरियो

काठमाडौं- विभिन्न १६ वटा निर्णय गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति

८५ वर्षमा संसार देखेपछि…

सिरहा – यहाँको मिर्चैया नगरपालिका–७ मुराबारीका ८५ वर्षीय सुकराम सदायलाई

स्कुल ड्रेसमा बालबालिकालाई सडकमा उतार्नेलाई उन्मुक्ति दिइयो : महेश बस्नेत

काठमाडौँ -नेकपा एमालेका सचिव महेश बस्नेतले जेनजी आन्दोलनका घटना जाँचबुझ

जाँचबुझ आयोगको प्रतिवेदन : एक विदेशीसहति २४ जना आन्दोलनकारीबाटै मारिए

काठमाडौँ- भदौ २३ र २४ को जेनजी आन्दोलनमा ७६ जनाको

जाँचबुझ आयोगको प्रतिवेदन : यी हुन् सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलाउनेहरू

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भ्रामक सूचना