प्रदर्शनकारीले भत्काए संसद् भवनको पर्खाल « Khabarhub

प्रदर्शनकारीले भत्काए संसद् भवनको पर्खाल


२३ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेन्जी पुस्ताका प्रदर्शनकारीले संसद् भवनको पर्खाल भत्काएका छन् ।

 आन्दोलनकारीले संसद् भवनभित्र प्रवेश गर्ने प्रयत्न गर्दै संसद् भवनको पर्खाल भत्काएका हुन् ।

यतिबेला प्रदर्शनकारीले बानेश्वर क्षेत्र नियन्त्रणमा लिएका छन् भने प्रहरीले प्रदर्शनकारीलाई पछाडि हटाउन हवाइ फायर पनि गरेको छ ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  १२ : ३८ बजे

तटबन्ध निर्माणका निम्ति तत्काल दुई करोड निकासा हुने 

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भक्तपुरको सूर्यविनायक नगरपालिका –४

मध्यपुर थिमिमा जिब्रो छेड्ने जात्रा सम्पन्न

काठमाडौं– मध्यपुर थिमिमा मनाइने ऐतिहासिक तथा परम्परागत म्ये प्वा खनेगु’

अन्नपूर्ण, मनास्लु र गौरीशङ्कर संरक्षण क्षेत्रमा पदयात्राका लागि नयाँ नियम र पूर्वसतर्कता लागू

काठमाडौं– राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले भारी

ईयूमा उडान वृद्धि २.३ प्रतिशत, स्लोभाकियामा ३७ प्रतिशत

काठमाडौं– स्लोभाकियामा अगस्ट महिनामा व्यावसायिक उडानको संख्या अघिल्लो वर्षको सोही

रातारात टेकु लगिएका चोलेन्द्रलाई कडा सुरक्षासहित घरमै पुर्‍याइयो, निगरानी गर्न प्रहरी तैनाथ 

काठमाडौं– सुरक्षा थ्रेट भन्दै शनिबार राति २ बजे अपराध अनुसन्धान