बानेश्वरको सडकमा ओर्लियो सेना « Khabarhub

बानेश्वरको सडकमा ओर्लियो सेना


२३ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बानेश्वरको सडकमा बख्तरबन्द गाडीसहित नेपाली सेना उपस्थिति भएको छ । जेन-जी पुस्ताको आन्दोलन प्रहरीको नियन्त्रणबाहिर गएपछि नेपाली सेना हतियार सहित सडकमा आएको हो ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले बानेश्वर, माइतीघर, सिंहदरबार, नारायणहिटी, सितल निवास लगायतका क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । साथै, प्रहरीले प्रदर्शनकारीलाई तितरबितर गराउन रबरको गोलीदेखि अश्रु ग्यास प्रहार गरिरहेको छ । 

तरपनि अहिलेसम्म प्रदर्शन नियन्त्रणमा आउन सकेको छैन । प्रदर्शनको क्रममा प्रहरी र प्रर्दशनकारीबीच भएको झडपका कारण यतिबेलासम्म सयौं प्रदर्शनकारी घाइते भएका छन् । 

जसको उपचार राजधानीको विभिन्न अस्पतालमा भइरहेको छ । 

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  २ : ३० बजे

कांग्रेसमा अब कुनै गुट छैन : प्रदेश सभापति शर्मा

लेखनाथ– नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले विशेष महाधिवेशनपछि

प्रतिनिधिसभा निर्वाचन : कञ्चनपुरमा ४८ जना नयाँ उम्मेदवार

महेन्द्रनगर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरमा

पाकिस्तानमा सुरक्षाकर्मी र बलुच चरमपन्थीबीच भीषण संघर्ष, आक्रमणकारीसहित कम्तीमा १२० जना मारिए

इस्लामावाद- पाकिस्तानको बलुचिस्तान प्रान्तमा शनिबार भएका आत्मघाती आक्रमण र गोलीकाण्डमा

पतञ्जलि जग्गा प्रकरण : माधव नेपालसहितका ९३ जना विरुद्धको मुद्दामा साक्षी बुझ्ने आदेश

काठमाडौं- विशेष अदालतले नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालसहित ९३

इरानले गर्‍यो इयु सेनालाई आतङ्कवादी घोषणा

दुबई– इरानका सभामुख मोहम्मद बाघेर कालिबाफले आइतबार इस्लामिक गणतन्त्रले अब