भिनस अस्पतालमा पनि घाइते प्रदर्शनकारीको उपचार हुँदै « Khabarhub

भिनस अस्पतालमा पनि घाइते प्रदर्शनकारीको उपचार हुँदै


२३ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


444
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जेनजीको प्रदर्शनमा घाइते भएकाहरुको मध्य बानेश्वरमा रहेको भिनस अस्पतालमा पनि उपचार भइरहेको छ । अस्पतालले खबरहबलाई दिएको जानकारीअनुसार अहिले पनि घाइतेहरु अस्पताल आउने क्रम जारी छ ।

नयाँ बानेश्वरमा भएको प्रदर्शन हिंसात्मक भएपछि हालसम्म दुई जनाको ज्यान गइसकेको छ । प्रदर्शनमा अरु सयौँ घाइते भएका छन् ।

प्रदर्शनका क्रममा घाइते भएका अन्य व्यक्तिहरुको सिभिल अस्पताल, काठमाडौंँ मेडिकल कलेज, ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  ३ : ०३ बजे

कांग्रेसमा अब कुनै गुट छैन : प्रदेश सभापति शर्मा

लेखनाथ– नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले विशेष महाधिवेशनपछि

प्रतिनिधिसभा निर्वाचन : कञ्चनपुरमा ४८ जना नयाँ उम्मेदवार

महेन्द्रनगर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरमा

पाकिस्तानमा सुरक्षाकर्मी र बलुच चरमपन्थीबीच भीषण संघर्ष, आक्रमणकारीसहित कम्तीमा १२० जना मारिए

इस्लामावाद- पाकिस्तानको बलुचिस्तान प्रान्तमा शनिबार भएका आत्मघाती आक्रमण र गोलीकाण्डमा

पतञ्जलि जग्गा प्रकरण : माधव नेपालसहितका ९३ जना विरुद्धको मुद्दामा साक्षी बुझ्ने आदेश

काठमाडौं- विशेष अदालतले नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालसहित ९३

इरानले गर्‍यो इयु सेनालाई आतङ्कवादी घोषणा

दुबई– इरानका सभामुख मोहम्मद बाघेर कालिबाफले आइतबार इस्लामिक गणतन्त्रले अब