निषेधाज्ञा अवधिभर जुलुस र आवतजावत नगर्न अनुरोध « Khabarhub

निषेधाज्ञा अवधिभर जुलुस र आवतजावत नगर्न अनुरोध


२३ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले सङ्घीय संसद् भवनलगायत काठमाडौँका संवेदनशील क्षेत्रमा कफ्‌र्यु आदेश जारी भएकाले आदेश अवधिभर भेला, जुलुस र आवतजावत नगर्न अनुरोध गरेको छ ।
 
आज उपत्यकामा ‘जेनजी’को प्रदर्शन उग्र भएपछि जिल्ला प्रशासन काठमाडौँले नयाँबानेश्वर, राष्ट्रपति, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्रीको निवास बालुवाटार र सिंहदरबार क्षेत्र आसपास राति १०ः०० बजेसम्म कर्फ्यु आदेश जारी गरेको थियो ।
 

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  ६ : ३८ बजे

कांग्रेसमा अब कुनै गुट छैन : प्रदेश सभापति शर्मा

लेखनाथ– नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले विशेष महाधिवेशनपछि

प्रतिनिधिसभा निर्वाचन : कञ्चनपुरमा ४८ जना नयाँ उम्मेदवार

महेन्द्रनगर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरमा

पाकिस्तानमा सुरक्षाकर्मी र बलुच चरमपन्थीबीच भीषण संघर्ष, आक्रमणकारीसहित कम्तीमा १२० जना मारिए

इस्लामावाद- पाकिस्तानको बलुचिस्तान प्रान्तमा शनिबार भएका आत्मघाती आक्रमण र गोलीकाण्डमा

पतञ्जलि जग्गा प्रकरण : माधव नेपालसहितका ९३ जना विरुद्धको मुद्दामा साक्षी बुझ्ने आदेश

काठमाडौं- विशेष अदालतले नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालसहित ९३

इरानले गर्‍यो इयु सेनालाई आतङ्कवादी घोषणा

दुबई– इरानका सभामुख मोहम्मद बाघेर कालिबाफले आइतबार इस्लामिक गणतन्त्रले अब