कांग्रेस र एमालेको पार्टी कार्यालयमा पनि निषेधित क्षेत्र घोषणा « Khabarhub

कांग्रेस र एमालेको पार्टी कार्यालयमा पनि निषेधित क्षेत्र घोषणा


२३ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुर जिल्ला प्रशासन कार्यालयले नेपाली कांग्रेस र नेकपा एमालेको पार्टी कार्यालयमा पनि निषेधित क्षेत्र घोषणा गरेको छ । 

जेन जी पुस्ताले भ्रष्ट्राचार बेतिथि र सामाजिक सञ्जाल बन्दको  विरोधमा सोमबार गरेको विरोध प्रदर्शनी हिंसात्मक बन्द यी क्षेत्रमा निषेधित क्षेत्र घोषणा गरिएको छ । 

सानेपा स्थित नेपाली काँग्रेस पार्टीको केन्द्रीय कार्यालय क्षेत्र पूर्व सानेपा चोक–ईन्द्रायणी मन्दिर सडक, पश्चिम बल्खु पुल–मनमोहन पार्क बागमती कोरिडोर, उत्तर चक्रपथको सर्भिस लेन, दक्षिण इन्द्रायणी मन्दिर–बागमती कोरिडोर सडकसम्म  निषेधित क्षेत्र घोषणा गरिएको छ । 

यस्तै नेकपा एमाले  पार्टीको केन्द्रीय कार्यालय च्यानलस्थित क्षेत्र पूर्व मनोहरा खोला कोरिडोरको झोलुङ्गे पुल, पश्चिम च्यासल रङ्गशाला, उत्तर मनोहरा खोला, दक्षिण मल पोखरी जाने बाटोमा पनि निषेधित क्षेत्र घोषणा गरिएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  ७ : ४४ बजे

कांग्रेसमा अब कुनै गुट छैन : प्रदेश सभापति शर्मा

लेखनाथ– नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले विशेष महाधिवेशनपछि

प्रतिनिधिसभा निर्वाचन : कञ्चनपुरमा ४८ जना नयाँ उम्मेदवार

महेन्द्रनगर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरमा

पाकिस्तानमा सुरक्षाकर्मी र बलुच चरमपन्थीबीच भीषण संघर्ष, आक्रमणकारीसहित कम्तीमा १२० जना मारिए

इस्लामावाद- पाकिस्तानको बलुचिस्तान प्रान्तमा शनिबार भएका आत्मघाती आक्रमण र गोलीकाण्डमा

पतञ्जलि जग्गा प्रकरण : माधव नेपालसहितका ९३ जना विरुद्धको मुद्दामा साक्षी बुझ्ने आदेश

काठमाडौं- विशेष अदालतले नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालसहित ९३

इरानले गर्‍यो इयु सेनालाई आतङ्कवादी घोषणा

दुबई– इरानका सभामुख मोहम्मद बाघेर कालिबाफले आइतबार इस्लामिक गणतन्त्रले अब