ओलीले राजीनामा दिनुपर्ने सांसद सापकोटाको माग « Khabarhub

ओलीले राजीनामा दिनुपर्ने सांसद सापकोटाको माग


२३ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने बताएका छन्।

सापकोटाले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताएका हुन्।

उनले चरम भ्रष्टाचारका विरुद्ध जेनजी पुस्ताले सुरु गरेको आन्दोलनलाई सरकारले गरेको दमन लोकतान्त्रिक मूल्य र मान्यतामाथिको गम्भीर अपराध भएको समेत उल्लेख गरेका छन्।

सापकोटाले प्रधानमन्त्रीले आफ्नो नैतिक तथा राजनीतिक आधार पूर्णरूपमा गुमाएकाले राजिनामाको विकल्प नभएको बताएका हुन् । सापकोटाले घाइतेहरूको स्वास्थ्य लाभको कामना समेत गरेका छन्।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  १० : २७ बजे

कांग्रेसमा अब कुनै गुट छैन : प्रदेश सभापति शर्मा

लेखनाथ– नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले विशेष महाधिवेशनपछि

प्रतिनिधिसभा निर्वाचन : कञ्चनपुरमा ४८ जना नयाँ उम्मेदवार

महेन्द्रनगर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरमा

पाकिस्तानमा सुरक्षाकर्मी र बलुच चरमपन्थीबीच भीषण संघर्ष, आक्रमणकारीसहित कम्तीमा १२० जना मारिए

इस्लामावाद- पाकिस्तानको बलुचिस्तान प्रान्तमा शनिबार भएका आत्मघाती आक्रमण र गोलीकाण्डमा

पतञ्जलि जग्गा प्रकरण : माधव नेपालसहितका ९३ जना विरुद्धको मुद्दामा साक्षी बुझ्ने आदेश

काठमाडौं- विशेष अदालतले नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालसहित ९३

इरानले गर्‍यो इयु सेनालाई आतङ्कवादी घोषणा

दुबई– इरानका सभामुख मोहम्मद बाघेर कालिबाफले आइतबार इस्लामिक गणतन्त्रले अब