साइबर ब्यूरोबाट एमाले नेता महेश बस्नेतसँग बयान « Khabarhub

साइबर ब्यूरोबाट एमाले नेता महेश बस्नेतसँग बयान


२२ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका नेता महेश बस्नेतलाई नेपाल प्रहरीको साइबर ब्युरोले साइबर अपराधको कसुरमा बयान लिएको छ ।

साइबर ब्यूरोका प्रवक्ता दीपकराज अवस्थीकाअनुसार बस्नेतले बुधबार बिहान ब्यूरोमा उपस्थित भएर बयान दिएका हुन् ।

हुलाकबाट एक महिलाले पठाएको पत्रको आधारमा बस्नेतले आफ्नो बयान दिएको अवस्थीले बताए ।

केही दिन अघि सरकारी वकिल कार्यालय काठमाडौंले बस्नेतमाथि अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको थियो ।

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  ११ : ४७ बजे

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ