कांग्रेस केन्द्रीय समितिको बैठक असोज २६ गते बस्ने | Khabarhub Khabarhub

कांग्रेस केन्द्रीय समितिको बैठक असोज २६ गते बस्ने


२२ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसले पार्टी केन्द्रीय समितिको बैठक बोलाएको छ। पार्टी प्रवक्ता प्रकाश शरण महतका अनुसार २६ गते पार्टीको केन्द्रीय समिति बैठक बस्नेछ।

बैठकले पछिल्लो राजनीतिक घटनाक्रम, पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बुझिएको छ। महतका अनुसार सबै केन्द्रीय सदस्यलाई आफ्नो धारणा राख्न दिइनेछ।

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  ९ : १२ बजे

उद्यमीलाई सहुलियत ब्याजदरमा बिनाधितो ऋण

म्याग्दी– जिल्ला सदरमुकाम बेनी बजारको सिमाना लामाखेतमा कार्यालय रहेको पर्वतको

आइपिएल अक्सनको मिति तोकियो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२६ को अक्सन यूएईको

विश्वकप छनोट : रोनाल्डोले रातो कार्ड पाएको खेलमा पोर्चुगल २-० ले पराजित

काठमाडौं – विश्वकप छनोट अन्र्गत गएराति भएको खेलमा पोर्चुगल पराजित

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल कात्तिक २८ गते शुक्रबार। मंसिर