काठमाडौं– आफूले तयार पारेको महाधिवेशनमा दस्ताबेज बोकेर नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पार्टी मुख्यालय च्यासलमा पुगेका छन् ।
तर एमाले अध्यक्ष केपी शर्मा ओलीको सचिवालय अनुसार ओलीको आज पार्टी कार्यालय आउने कुनै तालिका छैन ।
तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी























प्रतिक्रिया