ओलीलाई दस्ताबेज बुझाउन च्यासल पुगे ईश्वर पोखरेल (तस्बिरहरू) « Khabarhub

ओलीलाई दस्ताबेज बुझाउन च्यासल पुगे ईश्वर पोखरेल (तस्बिरहरू)


२२ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आफूले तयार पारेको महाधिवेशनमा दस्ताबेज बोकेर नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पार्टी मुख्यालय च्यासलमा पुगेका छन् ।

 तर एमाले अध्यक्ष केपी शर्मा ओलीको सचिवालय अनुसार ओलीको आज पार्टी कार्यालय आउने कुनै तालिका छैन ।

 तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २२ मंसिर २०८२, सोमबार  ३ : २५ बजे

बाजुराका दुई स्थानीय तहमा आधारभूत अस्पताल सञ्चालन

बाजुरा- बाजुराका नौ स्थानीय तहमध्ये जगन्नाथ र गौमुल गाउँपालिकाले १० शय्याका

रोकिएका विकासका काम अघि बढाउँछौँः मुख्यमन्त्री थापा मगर

हेटौँडा – बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशमा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल भदौ ५ गते शुक्रबार सन् २०२६

आज २०८३ साल भदौ ५ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ५ गते शुक्रबार सन् २०२६